शब्दकोश प्रविष्टि

विश्वशान्ति

ना.

ना. [सं.] विश्वका देशहरूमा कुनै किसिमको युद्ध, शीतयुद्ध आदि नभएको र संसारभरि नै शान्ति व्याप्त भएको अवस्था ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-052302
मुद्रित पृष्ठ
1167