शब्दकोश प्रविष्टि
विश्व
ना.
सम्पूर्ण सृष्टि; ब्रमाण्ड ।
संसार; जगत् ।
खास किसिमका दश देवताको एक गण (वसु, सत्य, क्रतु, दक्ष, काल, काम, भृति, कुरु, पुरुरवा र माद्रवा) ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-052269- मुद्रित पृष्ठ
- 1166
शब्दकोश प्रविष्टि
सम्पूर्ण सृष्टि; ब्रमाण्ड ।
संसार; जगत् ।
खास किसिमका दश देवताको एक गण (वसु, सत्य, क्रतु, दक्ष, काल, काम, भृति, कुरु, पुरुरवा र माद्रवा) ।
[सं.]
npbs2075-10-052269