शब्दकोश प्रविष्टि

विश्लेषण

ना.
  1. संश्लिष्ट भएको वा एउटैमा मिलेर रहेको कुरालाई अलगअलग छुट्ट्याउने काम वा प्रक्रिया ।

  2. कुनै वाक्यरचना आदि केकस्तो छ र त्यसमा केकस्ता तत्त्व छन् आदि कुरालाई केलाउने प्रक्रिया ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-052265
मुद्रित पृष्ठ
1166