शब्दकोश प्रविष्टि

विश्रान्ति

ना.
  1. थालेको काम सकेर वा नसक्दै थकाइ मार्ने वा सुस्ताउने क्रिया ।

  2. रोग आदिबाट भएको कमजोरीलाई मेटाउन र स्वास्थ्यलाभ गर्न आराम लिने क्रिया ।

  3. नोकरी आदिबाट अवकाश पाइसकेपछि बुढेसकालमा आराम लिने काम ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-052253
मुद्रित पृष्ठ
1166