शब्दकोश प्रविष्टि
विश्रान्त
वि.
विश्राम गर्ने; बिसाइ मार्ने ।
विश्रान्तिमा पुगेको; अडेको ।
थाकेको; क्लान्त ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-052252- मुद्रित पृष्ठ
- 1165
शब्दकोश प्रविष्टि
विश्राम गर्ने; बिसाइ मार्ने ।
विश्रान्तिमा पुगेको; अडेको ।
थाकेको; क्लान्त ।
[सं.]
npbs2075-10-052252