शब्दकोश प्रविष्टि
विशारद
वि.
कुनै विषयमा दक्ष; विशेषज्ञ (जस्तो- शिक्षाविशारद, चिकित्साविशारद आदि) ।
पण्डित; विद्वान् ।
उत्तम; श्रेष्ठ ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-052202- मुद्रित पृष्ठ
- 1164
शब्दकोश प्रविष्टि
कुनै विषयमा दक्ष; विशेषज्ञ (जस्तो- शिक्षाविशारद, चिकित्साविशारद आदि) ।
पण्डित; विद्वान् ।
उत्तम; श्रेष्ठ ।
[सं.]
npbs2075-10-052202