शब्दकोश प्रविष्टि

विवेकशून्य

वि.

वि. सत्यअसत्य, न्यायअन्याय, असलखराब आदि छुट्ट्याउने शक्ति नभएको; विवेक नभएको; बुद्धिहीन ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-052188
मुद्रित पृष्ठ
1164