शब्दकोश प्रविष्टि

विवेकपूर्ण

वि.

वि. असलखराब, सत्यअसत्य, न्यायअन्याय आदि छुट्ट्याउने शक्ति भएको; विवेकशील बुद्धिमान् ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-052184
मुद्रित पृष्ठ
1164