शब्दकोश प्रविष्टि

विवृत्त

वि.
  1. चक्कर खाएको; घुमेको ।

  2. फर्केको; फिरेको; प्रत्यागत ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-052181
मुद्रित पृष्ठ
1164