शब्दकोश प्रविष्टि

विवाह पञ्चमी

ना.

ना. मङ्सिर महिनाको शुक्लपक्षमा पर्ने रामचन्द्रको सीताका साथ विवाह भएको भनेर मानिएको पञ्चमी । (यस दिन जनकपुरधाममा उत्सव मनाइन्छ र ठुलो मेला पनि लाग्छ) ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-052170
मुद्रित पृष्ठ
1163