शब्दकोश प्रविष्टि

विवाद विषय

ना.

ना. वादी वा प्रतिवादी कुनै पक्षद्वारा पेस गरिएको लिखित पत्रमा एक पक्षले सकारेको र अर्को पक्षले इन्कार गरेको निश्चित र मुख्य प्रमाण ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-052162
मुद्रित पृष्ठ
1163