शब्दकोश प्रविष्टि
विवर्जन
ना.
त्याग्ने वा छोड्ने काम ।
उपेक्षा; बेवास्ता ।
रोक; छेक ।
निषेध; मनाही ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-052147- मुद्रित पृष्ठ
- 1163
शब्दकोश प्रविष्टि
त्याग्ने वा छोड्ने काम ।
उपेक्षा; बेवास्ता ।
रोक; छेक ।
निषेध; मनाही ।
[सं.]
npbs2075-10-052147