शब्दकोश प्रविष्टि
विलास
ना.
भौतिक उपकरणको परिपूर्णता वा सम्पन्नताले शरीर वा मनलाई आनन्दित तुल्याउने काम; सुखसयल; ऐसआराम; मोजमज्जा ।
खेलकुद; क्रीडा;
मनोविनोद ।
पुरुषका प्रति अनुराग वा प्रेम पैदा गराउने स्त्रीको चेष्टाविशेष; नारीको हाउभाउ ।
स्त्री र पुरुषका बिचको आकर्षण; कामुकता; लम्पटता ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-052106- मुद्रित पृष्ठ
- 1162