शब्दकोश प्रविष्टि
विलय
ना.
आफ्नो अस्तित्वसमेत खतम हुने गरी अर्कामा मिल्ने काम; लीन हुने काम; लय ।
खतम हुने वा हराउने काम; लोप ।
पग्लने वा गल्ने काम ।
अन्त; समाप्ति; नाश ।
सारा विश्व खतम हुने क्रिया वा अवस्था; प्रलय ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-052101- मुद्रित पृष्ठ
- 1162