शब्दकोश प्रविष्टि

विलङ्घन

ना.
  1. कुनै खोला, बाटो आदि नाघ्ने वा फड्कने काम ।

  2. आज्ञा नमान्ने व्यवहार; अनुशासनमा नरहने काम; उल्लङ्घन ।

  3. खाना छाड्ने काम; निराहार; उपवास ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-052094
मुद्रित पृष्ठ
1161