शब्दकोश प्रविष्टि

विरुद

ना.
  1. गुण बखान्ने काम; प्रशस्ति; कीर्तिगाथा ।

  2. प्राचीन कालका राजामहाराजाहरूको मानबोधक र कीर्तिसूचक पदवी ।

  3. कीर्ति; यश ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-052069
मुद्रित पृष्ठ
1161