शब्दकोश प्रविष्टि

विराध

ना.
  1. रामायणकालमा रामले बध गरेको एक राक्षस ।

  2. अपकार; बिगार ।

  3. अपमान; तिरस्कार ।

  4. विरोध; असहमति ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-052064
मुद्रित पृष्ठ
1161