शब्दकोश प्रविष्टि

विरही

ना.वि.
  1. प्रेमिकाबाट बिछोड भएको नायक; वियोगी पुरुष । वि.

  2. एक्लो; ठिङ्गो; नागो ।

  3. बिछोड भएको; वियोगी ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-052055
मुद्रित पृष्ठ
1160