शब्दकोश प्रविष्टि

विरल

वि.
  1. अपेक्षाकृत कम; थोरै ।

  2. बिचबिचमा खाली रहेको; घना नभएको; पातलो ।

  3. ज्यादै कम मात्रामा पाइने; दुर्लभ; बिरलाकोटी ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-052046
मुद्रित पृष्ठ
1160