शब्दकोश प्रविष्टि

विरत

वि.
  1. कामबाट हटेको वा टाइएको; निवृत्त ।

  2. मोहबन्धनमा नफसेको; विरक्त ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-052043
मुद्रित पृष्ठ
1160