शब्दकोश प्रविष्टि

वियोजक

वि.
  1. वियोग गराउने; छुट्ट्याउने; अलग पार्ने ।

  2. गणितमा अन्तर निकाल्ने ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-052032
मुद्रित पृष्ठ
1160