शब्दकोश प्रविष्टि

वियोगात्मक

वि.
  1. बिछोड हुने वा गराउने ।

  2. नजोडिने ।

  3. वियोगसम्बन्धी ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-052028
मुद्रित पृष्ठ
1160