शब्दकोश प्रविष्टि

विमर्श

ना.
  1. कुनै वास्तविक तथ्यको अन्वेषण; सत्य कुराको खोजी ।

  2. कुनै विषयवस्तुबारे गरिने विवेचना वा विचार ।

  3. सरसल्लाह; परामर्श ।

  4. अवलोकन; समीक्षा; आलोचना ।

  5. बहस; तर्क; वादविवाद ।

  6. नाटकका पाँच सन्धि–मुख, प्रतिमुख, गर्भ, विमर्श, उपसंहारमध्ये एक सन्धि ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-051989
मुद्रित पृष्ठ
1159