शब्दकोश प्रविष्टि
विमर्द/विमर्दन
ना.
रगड्ने वा घोट्ने काम; विदलन ।
लडाईँ; सङ्घर्ष; युद्ध ।
बरबादी; सत्यानाश ।
रूपान्तर
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-051988- मुद्रित पृष्ठ
- 1159
शब्दकोश प्रविष्टि
रगड्ने वा घोट्ने काम; विदलन ।
लडाईँ; सङ्घर्ष; युद्ध ।
बरबादी; सत्यानाश ।
[सं.]
npbs2075-10-051988