शब्दकोश प्रविष्टि

विभ्रान्त

वि.
  1. भ्रान्तिमा परेको; भ्रान्त ।

  2. घुमेको ।

  3. व्याकुल; विह्वल ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-051980
मुद्रित पृष्ठ
1159