शब्दकोश प्रविष्टि
विभेदना
ना.
वस्तुहरूका बिच आपसमा देखिने नमिल्दा कुरा; फरक; अन्तर; भेद ।
अनेक किसिम; धेरै प्रकार; थरी– थरी ।
छेड्ने वा रोप्ने काम; भेदन ।
टुक्रा–टुक्रा पार्ने काम; विखण्डन ।
मतभेद; फूट ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-051971- मुद्रित पृष्ठ
- 1158