शब्दकोश प्रविष्टि

विभेदक अभिलक्षण

उत्पादक वर्ण–विज्ञानअनुसार मुख्यवर्गीय, विवर, स्रोत, उच्चारण–प्रक्रियागत आदि विशेषताका आधारमा भाषाको एउटा ध्वनि वा वर्णबाट अर्को ध्वनि वा वर्णछुट्ट्याउने लक्षणहरू; डिस्टिङ्क्टिभ फिचर ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-051970
मुद्रित पृष्ठ
1158