शब्दकोश प्रविष्टि

विभूषित

वि.
  1. सजाइएको; सिँगारिएको; अलङ्कृत ।

  2. सुशोभित; शोभायमान ।

  3. गुणले युक्त ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-051967
मुद्रित पृष्ठ
1158