शब्दकोश प्रविष्टि
विभावित
वि.
देखाइएको; प्रकट गरिएको; व्यक्त ।
जानेबुझेको; थाहा पाएको; विज्ञात ।
सोचिएको ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-051952- मुद्रित पृष्ठ
- 1158
शब्दकोश प्रविष्टि
देखाइएको; प्रकट गरिएको; व्यक्त ।
जानेबुझेको; थाहा पाएको; विज्ञात ।
सोचिएको ।
[सं.]
npbs2075-10-051952