शब्दकोश प्रविष्टि
विभागीय कारबाई
ना.
कर्मचारीमाथि विभागीय प्रमुखमा रहेको अधिकारअनुसार गरिने सजायसम्बन्धी कारबाई ।
सम्बन्धित विभागबाट नै टुङ्गो लाग्ने कामकुरो ।
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-051942- मुद्रित पृष्ठ
- 1158
शब्दकोश प्रविष्टि
कर्मचारीमाथि विभागीय प्रमुखमा रहेको अधिकारअनुसार गरिने सजायसम्बन्धी कारबाई ।
सम्बन्धित विभागबाट नै टुङ्गो लाग्ने कामकुरो ।
npbs2075-10-051942