शब्दकोश प्रविष्टि
विभक्ति
ना.
अंशभाग; बाँडचुँड; विभाजन; विभाग ।
अलग्याउने काम; पृथक्करण ।
अंश; भाग; हिस्सा ।
व्याकरणअनुसार कारकसँग क्रियाको सम्बन्ध बुझाउनका निम्ति शब्दका पछाडि लाग्ने 'ले, लाई, बाट' आदि प्रत्यय; कारकसूचक प्रत्यय ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-051932- मुद्रित पृष्ठ
- 1157