शब्दकोश प्रविष्टि
विबद्ध
वि.
डोरी आदिले बेसरी कसेर बाँधेको; मस्काएको ।
कब्जियत भएको; गोटा परेको ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-051929- मुद्रित पृष्ठ
- 1157
शब्दकोश प्रविष्टि
डोरी आदिले बेसरी कसेर बाँधेको; मस्काएको ।
कब्जियत भएको; गोटा परेको ।
[सं.]
npbs2075-10-051929