शब्दकोश प्रविष्टि
विफल
वि.ना.
फल नलागेको; फलहीन; निष्फल ।
काम नलाग्ने; व्यर्थ; निरर्थक; निष्प्रयोजन ।
काम पूरा नभएको; असफल । ना.
फल नलाग्ने रुख; फल नभएको वा झरेको रुख ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-051927- मुद्रित पृष्ठ
- 1157
शब्दकोश प्रविष्टि
फल नलागेको; फलहीन; निष्फल ।
काम नलाग्ने; व्यर्थ; निरर्थक; निष्प्रयोजन ।
काम पूरा नभएको; असफल । ना.
फल नलाग्ने रुख; फल नभएको वा झरेको रुख ।
[सं.]
npbs2075-10-051927