शब्दकोश प्रविष्टि

विप्रलाप

ना.
  1. मतलब नभएको कुरो; बकवाद; नचाहिँदो गन्थन ।

  2. बरबराउने काम; प्रलाप ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-051921
मुद्रित पृष्ठ
1157