शब्दकोश प्रविष्टि
विप्रलब्ध
वि.
धोका खाएको; ठगिएको; वञ्चित ।
वियोगले छटपटाएको; वियोगी; विरही ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-051917- मुद्रित पृष्ठ
- 1157
शब्दकोश प्रविष्टि
धोका खाएको; ठगिएको; वञ्चित ।
वियोगले छटपटाएको; वियोगी; विरही ।
[सं.]
npbs2075-10-051917