शब्दकोश प्रविष्टि
विपर्यस्त
वि.
बदलिएको; हेरफेर भएको; परिवर्तित ।
उल्टो; विपरीत ।
सिलसिला बिग्रेको; क्रमभङ्ग भएको ।
भ्रान्ति गराउने; सन्देहास्पद ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-051905- मुद्रित पृष्ठ
- 1157
शब्दकोश प्रविष्टि
बदलिएको; हेरफेर भएको; परिवर्तित ।
उल्टो; विपरीत ।
सिलसिला बिग्रेको; क्रमभङ्ग भएको ।
भ्रान्ति गराउने; सन्देहास्पद ।
[सं.]
npbs2075-10-051905