शब्दकोश प्रविष्टि

विन्दु

ना.वि.
  1. लम्बाइ, चौडाइ, उचाइ कुनै नभएको, ज्यादै सानो चिह्न; थोप्लो; बिन्दु । वि.

  2. चलाक; बुद्धिमान् ।

  3. उदार; दयालु ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-051872
मुद्रित पृष्ठ
1156