शब्दकोश प्रविष्टि

विनियोजित

वि.
  1. विनियोजन गरिएको; काममा खटाइएको; प्रयुक्त; नियुक्त ।

  2. चढाइएको; अर्पण गरिएको; अर्पित ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-051863
मुद्रित पृष्ठ
1156