शब्दकोश प्रविष्टि

विनियोग

ना.
  1. कुनै काममा लगाउने वा खटाउने काम; उपयोग; प्रयोग ।

  2. कहीँपठाउने काम; प्रेषण ।

  3. छाड्ने काम; परित्याग ।

  4. छुट्ट्याउने वा अलग्याउने काम; पृथक्करण ।

  5. यज्ञ आदिमा वैदिक मन्त्र पढ्नुभन्दा पहिले मन्त्रद्रष्टा ऋषि, देवता र उद्देश्य बताई गरिने सङ्कल्प ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-051857
मुद्रित पृष्ठ
1155