शब्दकोश प्रविष्टि
विना
ना.
ना.यो. [सं.] नाम शब्दका अगाडि वा पछाडि रहेर नभईकन, रहित, अभावमा आदि अर्थ बुझाउने शब्द (जस्तो विनाकाम; उद्देश्यविना इ.); नभईकन; रहित; अभावमा ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-051836- मुद्रित पृष्ठ
- 1155
शब्दकोश प्रविष्टि
ना.यो. [सं.] नाम शब्दका अगाडि वा पछाडि रहेर नभईकन, रहित, अभावमा आदि अर्थ बुझाउने शब्द (जस्तो विनाकाम; उद्देश्यविना इ.); नभईकन; रहित; अभावमा ।
[सं.]
npbs2075-10-051836