शब्दकोश प्रविष्टि
विधा
ना.
अंश; हिस्सा; भाग ।
काइदा; तरिका; शैली ।
काव्य वा साहित्यमा प्रचलित खासखास विषय, प्रकार वा किसिम (जस्तो- नाट्यविधा, कविताविधा, कथाविधा इ.) ।
कामकाज; व्यवहार ।
उच्चारणविधि; उच्चारण ।
काम गरेबापत पाइने निर्धारित रकम; तलब; वेतन ।
सृष्टिकर्ता ईश्वर; ब्रमा ।
क्रम; सिलसिला; रोल ।
विचारको केन्द्रीय रूप; मुख्य विचार ।
लक्ष्य; उद्देश्य ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-051771- मुद्रित पृष्ठ
- 1153