शब्दकोश प्रविष्टि

विद्वदवृत्ति

ना.
  1. विद्वान्लाई जीवनयापनका लागि दिइने सावधिक आर्थिक अनुदान ।

  2. शिक्षा आदि सेवामा कार्यरत व्यक्तिलाई अग्रिम योग्यता प्राप्त गर्ने मौका दिइँदा दिइने थप आर्थिक सुविधा (फेलोसिप) ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-051762
मुद्रित पृष्ठ
1153