शब्दकोश प्रविष्टि

विद्वच्छिरोमणि

ना.

ना. [सं.] विद्वान्हरूमा श्रेष्ठ व्यक्ति; अत्यन्त विद्वान् व्यक्ति । २. नेपालमा अहिलेसम्म औपचारिक रूपबाट दुई विद्वान् (स्व. हेमराज पाण्डे र स्व. कुलचन्द्र गौतम) लाई प्रदान गरिएको एक सम्मान ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-051756
मुद्रित पृष्ठ
1153