शब्दकोश प्रविष्टि

विद्रुम

ना.

ना. [सं.] रुखका कलिला पात; पालुवा । २. कोपिलो । ३. मुगा; प्रबाल ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-051752
मुद्रित पृष्ठ
1153