शब्दकोश प्रविष्टि
विद्यार्थीसङ्गठन
ना.
ना. विद्यार्थीहरूको हक र हितका लागि विद्यार्थीहरूबाट बनाइएको सङ्घ वा सङ्गठन; विद्यार्थीहरूको समिति ।
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-051724- मुद्रित पृष्ठ
- 1152
शब्दकोश प्रविष्टि
ना. विद्यार्थीहरूको हक र हितका लागि विद्यार्थीहरूबाट बनाइएको सङ्घ वा सङ्गठन; विद्यार्थीहरूको समिति ।
npbs2075-10-051724