शब्दकोश प्रविष्टि

विद्यारम्भ

ना.

ना. पाँच वर्ष वा त्यसको लगभगमा बालकलाई अक्षरारम्भ गराउने संस्कार; षोडश संस्कारमध्ये एक संस्कार ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-051721
मुद्रित पृष्ठ
1152