शब्दकोश प्रविष्टि
विद्ध
वि.
प्वाल पारिएको; छेद गराइएको; छेडिएको ।
घाइते; अङ्गभङ्ग भएको; आहत ।
टाँसिएको; जडिएको ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-051706- मुद्रित पृष्ठ
- 1152
शब्दकोश प्रविष्टि
प्वाल पारिएको; छेद गराइएको; छेडिएको ।
घाइते; अङ्गभङ्ग भएको; आहत ।
टाँसिएको; जडिएको ।
[सं.]
npbs2075-10-051706