शब्दकोश प्रविष्टि
विदेशी
वि.
अर्काको देशको; विदेशमा तयार भएको वा बनेको; अर्को मुलुकको (कपडा, माल आदि) ।
विदेशी सरकार, एजेन्ट वा दलालद्वारा स्थापना गरिएको वा चलाइएको (संस्था, सङ्गठन, हल्ला आदि) ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-051701- मुद्रित पृष्ठ
- 1152