शब्दकोश प्रविष्टि
विदारण
ना.
काठका दाउरा, मुढा आदि टुक्र्याउने काम; चिरा पार्ने वा चिर्ने काम ।
ढुङ्गा आदि कडा वस्तु टुक्र्याउने काम; फोराइ ।
दुःख वा कष्ट पुर्याउने व्यवहार; सताउने काम ।
हत्या; मारण; वध ।
लडाइँ; युद्ध ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-051687- मुद्रित पृष्ठ
- 1151