शब्दकोश प्रविष्टि
वितृष्णा
ना.
तृष्णा नभएको स्थिति; तृष्णाको अभाव; सन्तोष ।
नराम्रो खालको तृष्णा ।
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-051668- मुद्रित पृष्ठ
- 1151
शब्दकोश प्रविष्टि
तृष्णा नभएको स्थिति; तृष्णाको अभाव; सन्तोष ।
नराम्रो खालको तृष्णा ।
npbs2075-10-051668